मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

लघुकथा- अनुहार

Prahar Entertainment Media 1+ समाचार ( )
रिम बाबू राना मगर
१३ माघ २०७८, बिहीबार

फेसबुककै चिनजान भएपनि हाम्रो मित्रता घनिष्ठ बन्यो । उसले आफ्नो बिहेको निम्तो पठायो । म पनि फुरुङ्ग हुदै बिहेमा गएँ ।

भव्य भोज रहेछ । उ बिहेको मण्डपमा व्यस्त थियो । उसकै इशारामा उसक‍ो दाइले मलाई भोजस्थलमा लग्यो ।
पाहुनाहरूको भीडभाड थियो । कुर्सी भरिएर गुन्द्रीमा पनि लामो लश्कर थियो । एकजना पाहुनालाई हटाएरै भए पनि मलाई कुर्सीमा ठाउँ खाली गरिदियो । म मख्ख पर्दै बसें ।  भान्साबाट स्पेसल परिकार र पेय पदार्थ मगाए । म अझ मख्ख परें ।

पालैपालो भुटुवाको टुक्रा र ह्विस्कीको चुस्की मेरो मुखको स्वागतद्वार हुदै पेटको पार्कतिर घुम्न गए । प्लेट र गिलास रित्तिने र भरिने क्रम चलिरह्यो । पर क्षितिजमा घाम मलिन हुदै गयो । मेरो अनुहार भने लाल हुदै आयो । फलाम तातेको बेला घनले हिर्काए चाहिएको आकार दिन सकिन्छ भनेर होला दुलाहा साथीको दाइले भन्यो- "ल हजुर, हजुरको बुवा मन्त्री छदै गाउँमा भ्यू टावरको योजना पार्नु पर्‍यो ।"

करिब दुई घण्टा लगाएर गर्माएको मेरो ज्यान उसको यो एक वाक्यले एक सेकेन्डमै चिस्यायो । म छक्क परेर उसलाई हेरें । म छक्क परेको देखेर उ झन् छक्क पर्‍यो ।
खासमा उसले मलाई मन्त्रीको छोरा ठानेर यति विधि सत्कार गरेको रहेछ । कुनै मन्त्रीको छोरासँग मेरो अनुहार मिल्दोजुल्दो भएकोमा मलाई बडो अप्ठ्यारो महसुस भयो । अनि मौका मिलाएर भोजस्थलबाट सुटुक्क भागें ।
(स्पन्दन-१३मा समावेश)

प्रतिक्रिया

Yxkwjx २ चैत्र २०८२, सोमबार

FanDuel Casino is America's #1 online casino, delivering non-stop thrills with ignition casino mobile , aristocratic slots like Huff N' Breathe, and spend affairs undertaking sort out at your fingertips. Mod players grab 500 Bonus Spins plus $40 in Casino Perk decent for depositing $10—bonus up to $1,000 dorsum behind on first-day reticle losses. Job all Thrillionaires: accompany at present, butter up your approach, and turn every flash into epic wins!

Nkimml २१ फाल्गुन २०८२, बिहीबार

Step into the spotlight with betmgm Casino. Claim your exclusive 100% bonus up to $1,000 and $25 On The House. Play the games that pay the biggest prizes.

Glibyd १४ फाल्गुन २०८२, बिहीबार

Dare to play casino mini-game and chase multipliers that can change everything! Hidden hazards keep you guessing until the final second. Provably fair thrills for bold players only!

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै