मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने
रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

Praharentertainmentmedia 354+ समाचार ( )
८ पौष २०८०, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शनिबार सभामा रविले बोल्दै गर्दा लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । राइनास–८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताए ।

रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभइ प्रहरी प्रतिवेदनका आधारमा मुद्धा अगाडि बढाइएको एसपी थापाले बताए ।

प्रतिक्रिया

RamonRup २२ आश्विन २०८२, आइतबार

Эта статья сочетает в себе как полезные, так и интересные сведения, которые обогатят ваше понимание насущных тем. Мы предлагаем практические советы и рекомендации, которые легко внедрить в повседневную жизнь. Узнайте, как улучшить свои навыки и обогатить свой опыт с помощью простых, но эффективных решений. Исследовать вопрос подробнее - https://vyvod-iz-zapoya-1.ru/

Xsnlbk ११ वैशाख २०८२, बिहीबार

purchase nexium generic - sumatriptan 50mg pills buy sumatriptan generic

Ifoalq ११ वैशाख २०८२, बिहीबार

buy levaquin medication - buy levofloxacin 250mg purchase ranitidine pills

Nreysz ७ वैशाख २०८२, आइतबार

purchase coumadin sale - cheap warfarin 5mg where to buy cozaar without a prescription

Nkpghp ४ वैशाख २०८२, बिहीबार

inderal 20mg for sale - oral methotrexate 5mg buy methotrexate 10mg pill

Koxiet २ वैशाख २०८२, मङ्गलबार

purchase domperidone pill - buy cyclobenzaprine generic buy cyclobenzaprine pills

Biznrs २५ चैत्र २०८१, मङ्गलबार

order domperidone 10mg online cheap - motilium online cyclobenzaprine 15mg without prescription

Gedsjd २३ चैत्र २०८१, आइतबार

generic zovirax - buy zyloprim generic order rosuvastatin 10mg

Qrnhmc १७ चैत्र २०८१, सोमबार

order misoprostol sale - cytotec 200mcg for sale how to buy diltiazem

Ccjgbo १५ चैत्र २०८१, शनिबार

desloratadine 5mg usa - brand claritin buy dapoxetine 60mg pill

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार