बहु राष्ट्रिय राज्य
(१) राष्ट्र/जाती (Nation) भनेको के हो !
आफ्नै ऐतिहासिक पुर्ख्यौली भुमी ताथथलो, भाषा, इतिहास, संस्कृति, जीवन दर्शन भएका समुदाय एउटा राष्ट्र हो, एउटा जाती हो ।अंग्रेजीमा यस्लाई Nation भनिन्छ ! Nation is a large group of people with common ancestry.
(2) राज्य ( state) भनेको के हो ?
राज्य अथवा देश भनेको एउटा निश्चित भौगोलिक सिमा भित्र प्रशासनिक, अर्थिक, सैनिक र नागरिक संन्चल गर्ने राजनैतिक संयन्त्र /संगठन हो ।
(३) ‘बहु राष्ट्रिय राज्य’ केलाई भनिन्छ ?
एउटा राज्य/देश भित्र आफ्नै पुर्ख्यौली भुमी ताथथलो, भाषा, इतिहास, संस्कृति, जीवन दर्शन भएका राष्ट्र/जाती/Nation एक भन्दा बढी (बहु) छन् भने त्यो बहु राष्ट्रिय राज्य हो ।
(४) राज्य र राष्ट्रको के सम्बन्ध छ ?
राज्य भनेको राष्ट्र होइन । राष्ट्र मात्र पनि राज्य हुन सक्दैन । राज्य र राष्ट्र एक अर्काका परिपूरक हुन् । राष्ट्रलाई आधार मानेर विश्वमा धेरै राज्यको स्थापना भएकोछ । यस्ता राज्यलाई राष्ट्रवादमा आधारित राज्य nation state भनिन्छ ।
(५) नेपालमा ‘बहु राष्ट्रिय राज्य’ को माग किन उठयो ?
नेपालका शासक पृथ्वी नारायण शाह, र महेन्द्रले बहुजाती, बहुभाषी, बहुधर्म र बहुसंस्कृत राज्य नेपाललाई अघोषित रूपमा खसभाषी हिन्दु धार्मिक एकल राष्ट्रवादी राज्य बनाए ।
वर्तमान सविधानले पनि नेपाललाई बहु राष्ट्रिय राज्य भनेर स्विकारेन । बहु राष्ट्र नेपाललाई समष्टिमा एउटा राष्ट्र हो भनेर परिभाषित गरे ।
१० बर्षे जनयुद्ध, जनआन्दोलन, मधेस र आदिवासी आन्दोलनले संविधानमा लेखिएको ‘एकल राष्ट्रिय राज्य’ को सट्टामा सबै राष्ट्रियतालाई समेटेर ‘बहु राष्ट्रिय राज्य’ स्थापनाको माग उठेको हो ।
बहुराष्ट्रिय राज्यमा केन्द्र (सङ्घीय) सरकार सबै राष्ट्रियताको समान प्रतिनिधित्व र साझेदारीमा सन्चालन हुने । राष्ट्रिय पहिचानमा आधरित प्रदेश सरकार स्वशासनको आधरमा सन्चालन हुने । अल्पसंख्यक सिमान्तकृत स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र सहितका स्थानीय सरकार पनि स्वयत्तताको आधारम सन्चालन हुने भएकाले ४०० बर्ष शासित भएर बसेका, राज्यसत्तामा प्रतिनिधित्व प्रभुत्व विहिन र एकल नश्लवादी राज्य सत्ताबाट उत्पीडित नेपालका सबै राष्ट्रियताले मुक्तिका लागि ‘ बहु राष्ट्रिय राज्यको माग उठाएको हो !
साझा देश
बहु राष्ट्रिय राज्य
१८ माघ २०७८, मङ्गलबार
В этой статье вы найдете познавательную и занимательную информацию, которая поможет вам лучше понять мир вокруг. Мы собрали интересные данные, которые вдохновляют на размышления и побуждают к действиям. Открывайте новую информацию и получайте удовольствие от чтения! Узнать больше - https://vyvod-iz-zapoya-1.ru/
nexium pills - cheap sumatriptan 25mg order sumatriptan 25mg pill
levofloxacin sale - dutasteride medication order zantac 300mg online
buy warfarin generic - purchase losartan online cost cozaar 25mg
buy generic propranolol - order methotrexate 5mg pill buy methotrexate 10mg generic
buy domperidone 10mg generic - buy sumycin without prescription buy cyclobenzaprine 15mg for sale
domperidone 10mg uk - tetracycline 500mg price cheap cyclobenzaprine
buy zovirax 800mg without prescription - buy generic acyclovir 400mg buy rosuvastatin no prescription
misoprostol for sale - buy diltiazem 180mg for sale buy cheap generic diltiazem
clarinex 5mg canada - cost priligy 30mg dapoxetine 90mg uk