मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अख्तियार पुगेर मन्त्री बस्नेतले दिए बयान
अख्तियार पुगेर मन्त्री बस्नेतले दिए बयान

Praharentertainmentmedia 354+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

स्वास्थ्यमन्त्री मोहन बस्नेतले अघिल्लो कार्यकालमा रहेको एक विवादास्पद निर्णयवारे अख्तियारमा गएर बयान दिएका छन् । जानकारहरुका अनुसार, बहालवाला मन्त्रीले अख्तियारमा पुगेर बयान दिएको यो दुर्लभ घटना हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका हुन् ।

कार्यालय समय सकिएपछि आउनुभएको थियो, रातिसम्म बसेर बयान दिएर जानुभयो’, अख्तियार उच्च स्रोतले भन्यो, ‘पटकपटक बोलाउदासमेत बयान दिन अस्वीकार गरेपछि असहयोग गरेमा सुनिल पौडेल र विकल पौडलको प्रक्रिया अपनाउनुपर्ने हुनसक्छ भनेर उहाँलाई चेतावनी दिइएको थियो, त्यसपछि बयानका लागि आउनुभएको हो ।’

गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले हालै नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Ohrqoz १५ वैशाख २०८२, सोमबार

buy mobic 7.5mg pills - tamsulosin 0.4mg over the counter buy flomax 0.2mg pills

Qjgpnt ९ वैशाख २०८२, मङ्गलबार

buy generic levaquin 500mg - levofloxacin online buy ranitidine 150mg cost

Liueox ९ वैशाख २०८२, मङ्गलबार

order nexium 40mg online - topamax 100mg pill buy sumatriptan pills

Xaqzpg ५ वैशाख २०८२, शुक्रबार

warfarin 2mg brand - buy cheap generic warfarin losartan 25mg tablet

Ocagjf २ वैशाख २०८२, मङ्गलबार

inderal 20mg for sale - buy inderal 20mg without prescription methotrexate without prescription

Pcgupi १ वैशाख २०८२, सोमबार

motilium 10mg for sale - tetracycline 500mg oral flexeril usa

Xaoctq २३ चैत्र २०८१, आइतबार

buy cheap motilium - order motilium without prescription order cyclobenzaprine 15mg

Esaeuu २१ चैत्र २०८१, शुक्रबार

acyclovir 800mg for sale - buy acyclovir 800mg sale buy generic rosuvastatin online

Qfpxrc १५ चैत्र २०८१, शनिबार

cytotec 200mcg ca - order diltiazem without prescription diltiazem tablet

Oeuoau १३ चैत्र २०८१, बिहीबार

order clarinex online cheap - desloratadine oral priligy 60mg ca

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार