मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट
नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Praharentertainmentmedia 354+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

श्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरु डेविड चौधरी र ओस्निक पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उनीहरुले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।

मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १४ (क)मा बिरामीको नजिकको नातेदारले मात्रै अंगदान दिनसक्ने व्यवस्था छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री र तिनलाई राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमालाई नजिकको नातेदार मानिएको छ ।

प्रतिक्रिया

Ypwkjj १५ वैशाख २०८२, सोमबार

order meloxicam online - purchase tamsulosin sale purchase flomax without prescription

Bnwixx ९ वैशाख २०८२, मङ्गलबार

buy levaquin without a prescription - order avodart 0.5mg order zantac 150mg for sale

Rybtde ८ वैशाख २०८२, सोमबार

buy nexium pills for sale - esomeprazole sale imitrex 25mg pill

Cxbhpf ५ वैशाख २०८२, शुक्रबार

coumadin 5mg brand - oral losartan 25mg buy cheap cozaar

Kjtafx १ वैशाख २०८२, सोमबार

inderal 10mg price - methotrexate ca methotrexate 5mg for sale

Ujsfkq ३० चैत्र २०८१, आइतबार

where to buy motilium without a prescription - order motilium 10mg online cheap cyclobenzaprine online buy

Cgqemi २३ चैत्र २०८१, आइतबार

buy motilium pills - buy tetracycline 500mg sale flexeril cost

Iohqqb २१ चैत्र २०८१, शुक्रबार

acyclovir uk - order rosuvastatin generic purchase rosuvastatin without prescription

Tlpuxz १५ चैत्र २०८१, शनिबार

oral cytotec 200mcg - purchase cytotec for sale brand diltiazem 180mg

Ejockp १२ चैत्र २०८१, बुधवार

clarinex for sale - loratadine over the counter order priligy 30mg pill

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार