मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

डिलाईट सहकारीकका ऋणी छत्र श्रेष्ठको बदमासी,लाखौं पैसा खाएर फरार बचत कर्ताको बिच्चली
डिलाईट सहकारीकका ऋणी छत्र श्रेष्ठको बदमासी,लाखौं पैसा खाएर फरार बचत कर्ताको बिच्चली

Praharentertainmentmedia 354+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

काठमाडाैं। मानिसले पैसा कमाउन कति सम्म हर्कत गर्छन भन्ने उदाहरण स्वरुप काठमाडौंकै मुटु मानिने असन केलटोलका नामुद ठग छत्रबहादुर श्रेष्ठ लाई सम्झे हुन्छ।

काठमाडौं उपत्यकाको अधिकासं सहकारीलाई ठग्दै आएका छत्रबहादुर लाई साथ  दिने उनकी धर्मपत्नी मनिषा स्थापितक त कुरा छाडौ ठगी धन्दा गर्दै आएका श्रीमान लाई साथ दिदै आएकी छन्।

ललितपुरको जावलाखेल चोकमा केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण नतिरेर बचत कर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले गुनासो गरेका छन्। काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लि। बीच गत वर्ष मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको थियो। डिलाइट सहकारी संस्थाले श्रेष्ठलाइ ऋण दिएको लामो समयसम्म पनि ब्याजको त कुरै छैन सावा समेत नदिएर भाग्दै हिड्ने गरेको संञ्चालक तामाङले बताएका छन्। कानुनको धज्जी उडाउदै श्रेष्ठले विभिन्न वहाना बनाउदै लुकी छिमि हिड्ने गरेको र अब कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाहीको प्रकिया अगाडी बढाउने तामाङले बताए। सोझा सिधा सर्वसाधारणहरुको एक एक रूपैयाँ जम्मा गरेर राखेको पैसा ब्याजदरमा लिएपछि तिर्नु पर्नेमा अहिले लुकी छिपी हिडेर ऋृण नतिर्ने मनसाय बनाएको देखिएकोले अब कुनै पनि हालतमा उनलाइ नछोड्ने सञ्चालक तामाङले बताए। श्रेष्ठले ऋण लगेको प्रमाण हेर्दा ऐन नियमको धज्जी उडाएको प्रष्ट हुन्छ। श्रेष्ठले सहकारीबाट ऋृण लगेर मनपरी गर्दा समेत उनले लगेको ऋृण तिरी हल्छन् की भनेर अहिलेसम्म कारबाहीको प्रकिया अगाडी नबढाएको तामाङले बताए। ‘मैले सहकारीबाट लिएको ऋण तिर्न धेरै पटक आग्रह गरे ब्याज नभएपनि सावा मात्र तिर्न समेत धेरै पटक भनेको छु,अब अति भैसकेको छ,उनले भने, ‘हामीलाई अहिले सहकारीले लुटिरहेका छन् भन्ने आरोप खेपेर बस्नु परेको छ तर छत्र बहादुर श्रेष्ठ जस्ता नामुद ठग ऋणीहरूले गर्दा सहकारीहरूको यस्तो हालत बनाएको तामाङले बताए। उनले भने श्रेष्ठको ससुरालीसम्म हाम्रा कर्मचारी साथिहरू जानु भएको छ। त्यति गर्दा पनि विभिन्न ठगी धन्दाका मायुर खेलाडी श्रेष्ठ लुकी छिमी हिड्ने गरेको र केही अनलाइन मिडिया प्रयोग गरेर बचत कर्ताहरूलाइ भ्रम सृजना समेत गर्ने गरेको संञ्चालक तामाङले बताएका छन्। उनले भने अब यस्ता ठगहरूलाइ कानुनी कारबाही गरेर भएपनि बचतकर्ताहरूको बचत फिर्ता गर्ने बताए। मैले सुनेको छु उसका धेरै मुद्दाहरू अदालतमा छन्। अब एउटा अर्को सहकारीको पनि थप हुने निश्चित भएको छ। अबको केही दिन भित्र ऋण लगेको पैसा फिर्ता गरेन भने अझै भण्डाफोर गर्दै कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताए। उसले गरेका कुकर्म धेरै छन्। अब एक एक गर्दै सार्वजनिक गरेर पर्दाफास गर्दै जाने सोच बनाएको छु तामाङले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै