मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ

Praharentertainmentmedia 354+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका-३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।

खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Hhhswl १३ वैशाख २०८२, शनिबार

esomeprazole 20mg us - nexium usa buy sumatriptan 25mg for sale

Sdrjwc १२ वैशाख २०८२, शुक्रबार

where to buy levofloxacin without a prescription - zantac 300mg brand buy zantac pills for sale

Byxqgd ८ वैशाख २०८२, सोमबार

order coumadin 5mg without prescription - reglan canada purchase hyzaar

Myiksi ५ वैशाख २०८२, शुक्रबार

inderal 10mg us - order generic inderal buy methotrexate 5mg

Sukvnd ३ वैशाख २०८२, बुधवार

buy generic motilium online - motilium online order order generic cyclobenzaprine

Qphzex २६ चैत्र २०८१, बुधवार

purchase motilium pills - cyclobenzaprine cheap buy cyclobenzaprine 15mg generic

Qoaxhp २३ चैत्र २०८१, आइतबार

acyclovir where to buy - buy rosuvastatin 10mg online buy cheap generic crestor

Pfpcuw १७ चैत्र २०८१, सोमबार

cytotec 200mcg cost - orlistat 60mg sale purchase diltiazem pills

Qlclzu १६ चैत्र २०८१, आइतबार

order desloratadine for sale - claritin 10mg usa order dapoxetine 90mg online

Pdwhjg १४ चैत्र २०८१, शुक्रबार

purchase methylprednisolone - lyrica 150mg cheap order aristocort online cheap

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार