मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

जन्म दिनमा १ सय ६० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

Prahar Entertainment Media 1+ समाचार ( )
मगरात खबर डटकम
२ फाल्गुन २०७८, सोमबार

देवघाट तनहुँ:फागुन-१,
देवघाट गाउँपालिका नेपाली काङ्ग्रेस युवा नेता अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा  दुई विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरि मनाए । देवघाटका ३ छिपछिपे भन्ज्याङ्गका बालकेश माध्यमिक विद्यालय र देवघाट २ नरमका जानकी आधारभूत विद्यालयका गरि करिव  १ सय ६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कंग्रेस महा समिति सदस्य एवं नेबिसं पुर्व महामन्त्री आनन्दराज त्रीपाठीले शैक्षिक क्षेत्रको बिकास र शैक्षिक गुणस्तरलाई अगाडी बढाउन सके मात्रै गाउँ टोल र समुदाय हुँदै देशको बिकास हुने उहाँले बताउनु भएको थियो । पुर्व महामन्त्री त्रीपाठीले देवघाट गाउँपालिकाको शैक्षिक क्षेत्र बिकासको निम्ति आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउदै जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई प्रोत्साहन लक्ष्यित कार्यक्रम आयोजना गरेकोमा समाजसेवी युवा नेता अर्जुन अधिकारीलाई धन्यवाद समेत दिएका थिए।

सो कार्यक्रमका विशेष अतिथि नेपाली काङ्ग्रेसका  युवा नेता अर्जुन अधिकारीले पछिल्लो समय केहि दाजुभाइ दिदिबहिनीहरुले आफ्नो जन्मदिन तड्कभड्क र भड्किलो तरिकाले मनाउदै आईरहेको हुँदा केहि हद सम्म भए पनि मार्गनिर्देशन बन्न सकिन्छ कि भन्ने उद्देश्यको साथ आफुले आफ्नो जन्मदिन विद्यालायमा अध्यनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री वितरण गरिएको बताए ।

ल्मकार्यक्रममा देवघाट गाउँपालिका कार्यपालिका सदस्य भोगिमाया राना र यममाया गुरुङ,नेपाली काङ्ग्रेस देवघाट गाउँपालिका सचीव भरत आचार्य,नेपाली काङ्ग्रेस देवघाट २ का पार्टी सभापति मिन बहादुर राना,नेपाली काङ्ग्रेस देवघाट ३ का पार्टी सभापति गंगासिङ्ग बिक.नेपाली काङ्ग्रेस देवघाट ४का पार्टी सभापति नर बहादुर गुरुङ,नेपाली काङ्ग्रेस देवघाट ५ का पार्टी सभापति सोमनाथ ढकाल,बालकेश माध्यमिक विद्यालयमा प्र.अ.प्रेमकुमार बाचे,बालकेश माध्यमिक विद्यालयमा स.प्र.अ.आसकुमार गुरुङ,बालकेश माध्यमिक विद्यालय ब्यबस्थापन सदस्य हिरामाया थापा,ने.बि.संघका जिल्ला प्रतिनिधि उत्तम लामा,तरुण दल देवघाटका सदस्य  सुर्य घर्ती,सुशील अधिकारी र सन्दीप बगाले नेपाली काङ्ग्रेस देवघाट ३ तरुण दलका सदस्य इन्द्र राना लगाएतको उपस्थिति रहेको थियो भने रविन्द्र गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार