मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |
मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |


मातृभाषा के हो ?

Prahar Entertainment Media 1+ समाचार ( )
सन्दर्भ मातृभाषा दिवस
९ फाल्गुन २०७८, सोमबार

                                    फाईल फोटो

विषय प्रवेश:

यो पहिलो भाषा, जिब्रोको बोली , मूल भाषा, वा माता/पिता/ माता-पिताका जीब्रोको बोली (जसलाई आर्टेरियल भाषा वा एलवानका रूपमा पनि चिनिने गरिन्छ), एउटा भाषा हो जो कि जोसुकै व्यक्तिले जन्मबाट वा महत्वपूर्ण अवधिको भित्र नै सिक्ने गर्दछन्। केहि देशमा, मूल भाषा वा मातृभाषा शब्दको अर्थ कुनै पनि पहिलो भाषाको बाहेक कुनै जातीय समूहको भाषाबाट नै परिभाषित हुने गर्दछ। 

कहिलेकाहीँ "मातृभाषा" वा "माताको बोली" (वा "पिताको भाषा"/"पिताको बोली") शब्दको उपयोग उक्त भाषाका लागि गर्ने गरिन्छ जसलाई व्यक्तिले बच्चाको रूपमा सिक्ने गर्दछ (साधारणतया माता-पिताबाट)। द्विभाषी घरहरुमा पालनपोषण भएको बच्चाको, यो परिभाषाको अनुसार, एकभन्दा बढी मातृभाषा वा मूल भाषा हुनसक्छ। 

बच्चाको पहिलो भाषा त्यस बच्चाको व्यक्तिगत, सामाजिक र सांस्कृतिक पहिचानको अंश हो। पहिलो भाषाको अर्को प्रभाव यो पनि हो कि यो अभिनय र बोल्नको लागि सफल सामाजिक प्याटर्नको प्रतिबिम्ब र सिकाईको बारेमा ज्ञान दिने गर्दछ। यो मूल रूपले अभिनयको भाषिक क्षमतालाई छुटाउनका लागि जिम्मेवार हुने गर्दछ। जबकि केहि व्यक्तिको तर्क यो रहेको छ कि "मूल वक्ता" वा "मातृभाषा" जस्तो कुनै चीज नै हुने गर्दैन, यो महत्वपूर्ण शब्दहरुको साथ-साथ यो कुरा बुझ्नलाई पनि महत्वपूर्ण रहेको छ कि "गैर-आवासीय" वक्ता हुनेहरुसँग सम्बन्धित रहेको छ। मानवले जन्म लिएपछि सबैभन्दा पहिलो बोलिने र सिक्ने भाषालाई उसको "मातृभाषा" भनिन्छ। मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रिति रिवाज को पहिचान हो।

मातृभाषाको इतिहासः 

सन 2000 देखि अन्तर्राष्ट्रिय मातृभाषा शान्ति र बहुभाषावाद प्रचार प्रसार भइरहेको छ। सन 1952 का दिन पारस्परिक ढाकाको जगन्नाथ विश्वविद्यालय मेडिकल कलेजबाट विद्यार्थीहरूले पूर्व पाकिस्तान को दुई राष्ट्रिय भाषाहरूको रूपमा बङ्गाली भाषाको पहिचान को लागि प्रदर्शन गरेका थिए त्यसप्रदर्शनमा प्रहरी ले अश्रुग्याँस र गोले चलाएका थियो। त्यस  घटनामा प्रदर्शनकरी विद्यार्थी हरु पनि मारिए थिए। त्यस दिनको संझनामा २१ फेब्रुअरीलाई विश्वभरि अन्तरास्ट्रिय मातृभाषा दिवसको मनाउछन । 

मातृभाषा शिक्षा:

मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु हो। यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको छ। मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाका विषयले महत्त्व पाएका छन्।

नेपालमा मातृभाषा शिक्षा:

नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ।  

मैथिली, भोजपुरी, थारू, अवधी, नेवारी, लिम्बू, तामाङ, गुरूङ, मगर, वान्तवा, चाम्लिङ, शेर्पा, सुनुवार, राजवंशी, याक्खा, मुगाली, तामाङ सम्बोटा, थारू (मध्य क्षेत्र), धिमाल, कुलुङलगायत २५ भाषामा प्राथमिक पाठ्यपुस्तक बनेका छन्। त्यसैगरी डोटेली, थकाली, उर्दू, संस्कृतलगायत १४ भन्दा बढी भाषाका कथा, जीवनी र संस्कृतिसम्बन्धी ३/३ वटा पाठ्यसामग्री तयार पारिएका छन्। 

फिन्ल्यान्ड सरकारको प्राविधिक सहयोगमा मातृभाषामा पाठ्य सामग्री तयार गर्ने र शिक्षकलाई तालिम दिने बहुभाषिक शैक्षिक कार्यक्रम जनवरी २००७ देखि जुलाई २००९ सम्म सञ्चालन भएको थियो। यसलाई पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गर्न झापा, सुनसरी, कञ्चनपुर, धनकुटा, रसुवा र पाल्पा गरी छ वटा जिल्लाका ७ विद्यालयहरू छनौट गरिएको थियो । हिमाल, पहाड र तराईमा बोलिने विभिन्न ४ भाषा परिवार (भोटबर्मेली, भरोपेली, एस्ट्रो—एसियाटिक र द्रबिडियन) का ८ भाषामा तत्काल कार्य सुरु गर्न छनौट गरिएको थियो । शैक्षिक सत्र २०६७/०६८ मा पाइलट प्रोजेक्टको रूपमा अध्ययन अध्यापन शुरु भएको हो। 

हाल नेपालमा बोलिने १२३ भाषा मध्ये २५ वटा भाषामा मातृभाषामा शिक्षा दिइन्छ। यद्यपि पाठ्यपुस्तकको अभाव, मातृभाषामा पढाउने शिक्षकको व्यवस्था नहुनु, मातृभाषा पढाउन झन्झटिलो हुनु  लगायतका कारणले यो प्रयासले गति लिन सकेको छैन। त्यसैगरी अंग्रेजी र अरू भाषाप्रतिको आकर्षणका कारण विद्यार्थीहरू नै मातृभाषा शिक्षामा रूचि नदिने लगायतका समस्याले पनि नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम बलियो हुन सकेको छैन।  

नेपालमा मातृभाषामा शिक्षा दिने प्रयास सुरू भएको धेरै भएतापनि सरकारी तवरबाट वि.सं. २०५१ देखि मात्र यो विषयमा ठोस प्रगति हुन थालेको हो। सरकारी तवरबाट वि सं २०५४ देखि भने पाठ्यक्रम बनाएर नै सुरू गरिएको हो। [७] केही मातृ भाषाभाषी समुदायले आफ्नै पहलमा पनि मातृभाषामा प्राथमिक शिक्षा दिने कामको सुरुवात गरेका छन्।  

स‌विधानमा नै मातृभाषामा शिक्षाको व्यवस्था गरिने छ भन्ने व्यवस्था गरेको अन्तरिम स‌ंविधान २०६३बाट हो। त्यसको कार्यान्वयन लगत्तै ६ वटा जिल्लामा मातृभाषाको माध्यमबाट शिक्षा कार्यक्रम सुरू भएको थियो। [९]

कानुनी प्रवधान 

मातृभाषामा शिक्षा लिन पाउनुपर्ने विषयलाई नेपालका विभिन्न कानूनले बलियो आधार बनाएका छन्। नेपालको संविधान २०७२ को भाग ३ दफा ३१ (५) मा मातृभाषामा शिक्षा लिन पाउने कुरालाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ। भाग ३२ को दफा २८७ मा भाषा आयोगको व्यवस्था गरिएको छ। सोही भाषा आयोगले मातृभाषाको शिक्षामा प्रयोगको सम्भाव्यताको अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने जिम्मेवारी दिएको छ। बहुभाषिक शिक्षा कार्यक्रम निर्देशिका २०६६ ले आधारभूत तहसम्म मातृभाषाको माध्यमबाट शिक्षा दिनुपर्छ भन्ने नीति लिएको छ। 

#  सन्दर्भ सामग्री/साभार विकिपीडिया

प्रतिक्रिया

Pjiviw २३ फाल्गुन २०८२, शनिबार

Commandez aujourd’hui, respirez mieux demain. Jusqu’a 70 % d’economie sur les generiques. Livraison discrete et rapide a votre rythme. SanteLibre – votre liberte, votre sante.fertomid

Pjiviw २३ फाल्गुन २०८२, शनिबार

Commandez aujourd’hui, respirez mieux demain. Jusqu’a 70 % d’economie sur les generiques. Livraison discrete et rapide a votre rythme. SanteLibre – votre liberte, votre sante.fertomid

Pjiviw २३ फाल्गुन २०८२, शनिबार

Commandez aujourd’hui, respirez mieux demain. Jusqu’a 70 % d’economie sur les generiques. Livraison discrete et rapide a votre rythme. SanteLibre – votre liberte, votre sante.fertomid

Zlwnvr १३ फाल्गुन २०८२, बुधवार

Ready to risk it all? provably fair offers heart-pounding crossings with huge upside! Cash out early or go all-in — the choice defines your session. Jump in now!

Edplrz १६ वैशाख २०८२, मङ्गलबार

buy mobic 15mg for sale - buy celebrex pills for sale order flomax 0.2mg sale

Qxjnxk १५ वैशाख २०८२, सोमबार

buy mobic tablets - buy flomax online cheap flomax 0.2mg cheap

Pqbdgu १० वैशाख २०८२, बुधवार

buy cheap esomeprazole - cost sumatriptan imitrex 25mg uk

Zssglq १० वैशाख २०८२, बुधवार

buy levofloxacin 500mg pills - order ranitidine 300mg generic order ranitidine sale

Azalwo ९ वैशाख २०८२, मङ्गलबार

levofloxacin generic - buy avodart for sale ranitidine ca

Ystaho ९ वैशाख २०८२, मङ्गलबार

cheap esomeprazole 20mg - esomeprazole order online sumatriptan us

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार