मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

१४५औं प्रथम सहिद स्मृति दिवसमा मगर संघ गैंडाकोटले रक्तदान गर्ने ।

Prahar Entertainment Media 1+ समाचार ( )
मगरात खबर
२९ माघ २०७८, शनिबार

                                                                                    नेपालको प्रथम शहीद क्या. लखन थापा मगरको १४५औं स्मृति दिवसको पावन अवसरमा नेपाल मगर संघ गैंडाकोट नगर समितिले खुल्ला रक्तदान कार्यक्रम राख्ने भएको छ।

हाल अस्पतालहरुमा रक्त अभाव भइरहेको अवस्थामा उक्त पुनित दिवसको अवसर  पारेर  खुल्ला रक्तदान कार्यक्रम राखेको नेपाल मगर संघ गैंडाकोट नगर समिती अध्यक्ष दुर्गबहादुर मसाराङ्गी मगर ले जानकारी दिए। 

रक्तदान कार्यक्रम फागुन २ गते गैंडाकोट नगर पालिकाको वडा नं.३,४ र ८ सिमाना  पर्ने लखन चौकमा बिहान ८:०० देखि सुरु हुने छ। रक्तदान जस्तो महादान कार्यक्रममा सहभागी भै रक्तदान गर्न हुन अध्यक्ष मसाराङ्गी मगरले  सबैमा अग्राह गरेका छन ।

क्या.लखन थापा मगर  नेपालको प्रथम प्रथम सहिद हुन ।  राणाशासनको विरोधमा विद्रोह गर्दा उनलाई जंग बहादुर राणाले वि.सं-१९३३ साल फागुन २ गते झुन्ड्याएर मारेका थिए । उनलाई नेपाल सरकारले वि.सं-२०७२ साल असोज ३ गते नेपालको प्रथम घोषणा गरेका हुन । नेपालको प्रथम सहिद क्या.लखन थापा मगरको १४५औं स्मृति दिवसमा सहिद प्रति भावपुर्ण श्रद्धाञ्जली ! सहिदको सबैले सम्मान गरौं। ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार