मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल

Praharentertainmentmedia 354+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

सत्ता गठबन्धनमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको छ ।

सातवटै प्रदेशका गृहमन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिएका छन् भने मधेश प्रदेशका नेताहरुले आइतबार मात्र शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।

त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए ।

बालुवाटारमा भएको छलफलमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको थियो । ‘फेरि छलफल गर्ने कुराकानी भएको छ’ एक नेताले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार