मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सामाजिक सञ्जालले बालबालिकामा परेको असरप्रति जुकरबर्गले मागे माफी
सामाजिक सञ्जालले बालबालिकामा परेको असरप्रति जुकरबर्गले मागे माफी

Praharentertainmentmedia 354+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति उनीहरुका परिवारसँग माफी मागेका छन् ।

जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् ।

सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने हानी रोक्न उनीहरू के गर्दैछन् भनेर प्रश्न गरेका थिए ।

त्यस क्रममा रिपब्लिकन सिनेटर जोश हलेले पीडित परिवारसँग माफी माग्नका लागि जुकरबर्गलाई बोलाइएको बताए । त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन् । यो सुनुवाइको अवलोकनका लागि पीडित बालबालिकाका अभिभावक पनि उपस्थित थिए ।

प्रतिक्रिया

Ylbrvs १२ वैशाख २०८२, शुक्रबार

buy nexium 20mg online - where to buy sumatriptan without a prescription sumatriptan 25mg cheap

Ksppsj ११ वैशाख २०८२, बिहीबार

buy levaquin pills - zantac 150mg uk buy zantac tablets

Nfqlzy ७ वैशाख २०८२, आइतबार

oral warfarin 2mg - order reglan generic order hyzaar generic

Nueufu ५ वैशाख २०८२, शुक्रबार

order inderal without prescription - buy clopidogrel pills for sale methotrexate 5mg oral

Rtpusq ३ वैशाख २०८२, बुधवार

buy motilium cheap - order flexeril 15mg without prescription buy flexeril generic

Ixyqek २६ चैत्र २०८१, बुधवार

buy domperidone without prescription - domperidone over the counter order cyclobenzaprine 15mg generic

Kbqatj २३ चैत्र २०८१, आइतबार

acyclovir 400mg canada - generic crestor 20mg crestor 10mg ca

Pjqtrl १७ चैत्र २०८१, सोमबार

purchase cytotec online cheap - buy diltiazem generic diltiazem order

Tqhavk १६ चैत्र २०८१, आइतबार

order clarinex generic - priligy 90mg without prescription dapoxetine tablet

Xrqetn १३ चैत्र २०८१, बिहीबार

buy medrol online - buy medrol paypal aristocort 4mg generic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार