मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

गोली प्रहार गरी किशोरीको हत्या
गोली प्रहार गरी किशोरीको हत्या

Praharentertainmentmedia 354+ समाचार ( )
३० आश्विन २०८२, सोमबार

३० असार, विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका- ६ मा भिनाजुले गोली प्रहार गरी एक १८ वर्षीय किशोरी अर्सी खातुनको हत्या गरेका छन । आइतबार राति करिब १ बजे गोली प्रहार गरी उनको हत्या भएको हो ।

किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

भारतको पत्राहा पञ्चायत-१६ घुर्नामा बसोबास गर्ने २९ वर्षीय आजात मिया जटले आइतबार राति करिब १ बजे किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए भने १८ वर्षीय किशोरी अर्सी खातुनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा एउटा खोका फेला परेको छ भने बाकी अनुसन्धान भाई रहेको तिम्सिनाले जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनापछि आजात मिया जट फरार छन् । फरार भएका मियाको खोजी भइरहेको र गोली प्रहारको कारण खुलिनसकेको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार