मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै
वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

Hari Bahadur Giri 25+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।

अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।

सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

प्रतिक्रिया

Fiamod १२ वैशाख २०८२, शुक्रबार

nexium for sale - esomeprazole 20mg usa sumatriptan canada

Qiyygi ११ वैशाख २०८२, बिहीबार

levaquin online order - buy avodart 0.5mg zantac medication

Xsjjfv ७ वैशाख २०८२, आइतबार

purchase coumadin pills - warfarin 2mg pill buy cheap generic hyzaar

Gygtya ५ वैशाख २०८२, शुक्रबार

inderal 20mg tablet - inderal tablet methotrexate 2.5mg oral

Jgplvh ३ वैशाख २०८२, बुधवार

domperidone uk - order domperidone 10mg for sale buy cyclobenzaprine 15mg generic

Ygegac २६ चैत्र २०८१, बुधवार

oral motilium - domperidone 10mg usa purchase cyclobenzaprine without prescription

Jhipjn २३ चैत्र २०८१, आइतबार

zovirax 800mg us - buy zovirax crestor uk

Feqxhs १७ चैत्र २०८१, सोमबार

cytotec sale - misoprostol order order diltiazem 180mg

Mvdfzx १६ चैत्र २०८१, आइतबार

buy desloratadine no prescription - claritin 10mg tablet dapoxetine price

Fsdgba १३ चैत्र २०८१, बिहीबार

order medrol pill - lyrica 150mg price triamcinolone 10mg generic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार